जगत प्रसाद जोशी
सांसद — कैलाली क्षेत्र नं. ३
"जनताको समस्या छिटो र पारदर्शी रूपमा समाधान गर्न यो डिजिटल प्रणाली सुरु गरेको हुँ।"
माननीय जगत प्रसाद जोशीज्यूको पहलमा कैलाली क्षेत्र नं. ३ का जनताको गुनासो सुन्ने र समाधान गर्ने यो डिजिटल प्लेटफर्म DNG Technology Pvt. Ltd. सँगको सहकार्यमा निर्माण गरिएको हो।